You are viewing the translated version of प्रचलित कानून बमोजिम मुद्दा चलाउन.

Section 55
प्रचलित कानून बमोजिम मुद्दा चलाउन
बाधा नपर्नेः यस ऐन बमोजिम कसुर ठहरिने कार्य अन्य प्रचलित कानून अन्तर्गत पनि कसुर ठहरिने रहेछ भने त्यस्तो कानून बमोजिम मुद्दा चलाउन यस ऐनले बाधा पुच्याएको मानिने छैन।